Section 1
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
: (१) यस ऐनको नाम “संस्था दर्ता ऐन, २०३४” रहेको छ ।
(२) यो ऐनको विस्तार नेपाल भर हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।